नाईमा मोबिलिटी संवादमा आज ब्याट्री रिसाइकलिङदेखि इथानोल मिश्रणसम्मका विषयमा बहस हुँदै

  • शुक्रबार​ २९ साउन २०८३ ०५:४९ AM
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) को आयोजनामा आज ‘नाईमा मोबिलिटी संवाद’ हुँदैछ। नाईमाको आयोजनामा भृकुटीमण्डपमा मंगलबारदेखि भइरहेको नाईमा मोबिलिटी एक्स्पोकै क्रममा हुने संवादमा विद्युतीय सवारीसाधनको ब्याट्री व्यवस्थापनदेखि पेट्रोलियम The post नाईमा मोबिलिटी संवादमा आज ब्याट्री रिसाइकलिङदेखि इथानोल मिश्रणसम्मका विषयमा बहस हुँदै appeared first on Technology Khabar.