जलवायु परिवर्तनसँगै मधेशमा बढ्यो गर्मी

  • शुक्रबार​ २९ साउन २०८३ ११:०० AM
राजविराज, साउन २९ गते । मधेश प्रदेशमा जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा देखिन थालेको छ। सप्तरीसहित मधेशका जिल्लामा पछिल्ला चार दिनयता तापक्रम बढेपछि उखरमाउलो गर्मीले जनजीवन प्र...