झापामा किसानलाई मलको अभाव नहुने

  • शुक्रबार​ २९ साउन २०८३ ११:११ AM
भद्रपुर (झापा), साउन २९ गते । कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको छ । हालसम्म जिल्लामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डिएपी किसानलाई वि...