ताप्लेजुङमा सहुलियत दरमा चामल बिक्री सुरु

  • शुक्रबार​ २९ साउन २०८३ ११:१६ AM
साहारा लिम्बूफुङलिङ, साउन २९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ । बिहीबारदेखि नै खाद्य व्यवस्थाले विशेष छुटमा चाम...