स्याङ्जामा बाढीले दुई जनालाई बगायो, एक बेपत्ता

  • शुक्रबार​ २९ साउन २०८३ ११:२५ AM
राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), साउन २९ गते । स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग १...