महिना दिनदेखि भिडियो एक्सरे सेवा बन्द

  • शुक्रबार​ २९ साउन २०८३ ११:४९ AM
नागेन्द्रकुमार कर्णमहोत्तरी, साउन २९ गते । प्रादेशिक अस्पताल जलेश्वरमा भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा बन्द भएको करिब एक महिना हुन लाग्दा पनि सेवा पुनः सञ्चालनका लागि ठोस पहल भए...