पहिरोले स्काभेटर पुरिँदा चालक घाइते

  • शुक्रबार​ २९ साउन २०८३ ११:५४ AM
शंकर केसीसल्यान, साउन २९ गते । राप्ती राजमार्गअन्तर्गत सल्यान–दाङ सडकखण्डको खारखोलामा पहिरोले स्काभेटर पुरिँदा चालक घाइते भएका छन्। कपुरकोट गाउँपालिका–५ खारखोलामा सडक स्तरोन्नतिको...