४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

  • शुक्रबार​ २९ साउन २०८३ ११:५९ AM
जीवछ यादवलहान, साउन २९ गते । ज्यानसम्बन्धी मुद्दामा फरार रहेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीका ८० वर्षीय ठकाइ यादव पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय सिरहाका...