काठमाण्डु – पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । पत्रकार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै घर तथा कार्यालयबाट जफत गरिएका सामानसहित श्रेष्ठ सोमबार