काठमाण्डु – गत साता ५ दिनमा २४ हजार २ सय रुपैयाँले बढेको सुनको भाउ घट्न थालेको छ। सुनको भाउ शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सयमा काराबोर भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार २ सयमा