रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरुत्थानको आधार नठानौंः योगेश भट्टराई

  • शुक्रबार​ २९ साउन २०८३ ०५:१८ AM
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय र पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै पुराना दलका नेताहरूलाई समेत आत्मसमीक्षा गर्न सुझाव दिएका छन् । भट्टराईले एमाले, कांग्रेस र माओवादी केन्द्रको अकर्मण्यता तथा प्रमुख नेताहरूको अयोग्यतालाई रास्वपाको उदयको प्रमुख आधारका रूपमा व्याख्या गरेका छन् । उनले यही परिस्थितिका कारण रवि लामिछाने र