पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्चमा उपस्थित गराउन आदेश

  • शुक्रबार​ २९ साउन २०८३ ०५:३० AM
एक महिलाले वैयक्तिक गोपनीयतासम्बन्धी कसुर गरेको आरोपमा जाहेरी दिएपछि प्रहरीले श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको थियो ।