बाजुरा पहिरो अपडेटः बेपत्ता २० वर्षीया महिलाको शव भेटियो

  • शुक्रबार​ २९ साउन २०८३ ०५:४० AM
गएराति अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएकी त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापाको शव भेटिएको हो ।