रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

  • शुक्रबार​ २९ साउन २०८३ ०५:४४ AM
रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।