कास्कीमा बाढीले मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

  • शुक्रबार​ २९ साउन २०८३ ०५:५३ AM
बाढीका कारण अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडकखण्डका विभिन्न स्थानमा करिब ३०० देखि ४०० मिटर सडकसमेत बगेको छ । सडक बगेपछि उक्त सडकखण्डमा यातायात आवागमन अवरुद्ध भएको छ ।