सरकारी सेवा कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस हुनुपर्छ: पाण्डे

  • शुक्रबार​ २९ साउन २०८३ ०६:०३ AM
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सुशासन कायम गर्न सरकारी सेवाहरू ‘कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस’ हुनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले सरकारी सेवा पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजान सके मात्र सेवा प्रवाह प्रभावकारी हुनुका साथै सुशासन कायम गर्न सकिने बताए । उनले उद्योग विभागका सबै