सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

  • शुक्रबार​ २९ साउन २०८३ ०६:०९ AM
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खगराज भट्ट नियुक्त भएका छन् ।