काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ हजार ६०० रुपैयाँले घटेर ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार