सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

  • शुक्रबार​ २९ साउन २०८३ ०६:०८ AM
धनगढी । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् । नेकपा एमालेको समर्थनमा भट्ट मुख्यमन्ी नियुक्त भएका हुन् । भट्टलाई शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेकोमा लगत्तै उनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । आजै दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ