नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले आज एक सूचना जारी गर्दै अधिकृत पदका लागि दरखास्त माग गरेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा २८० पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तति १४, महिला २४, आदिवासी जनजाति ३९, मधेसी ३३, दलित