चार वाणिज्य बैंकको वित्तीय अवस्थाः नाफामा प्राइम अगाडि, जोखिममा प्रभु, हिमालयन र सिटिजन्स कहाँ ?

  • शुक्रबार​ २९ साउन २०८३ ०६:०६ AM
काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका चार वाणिज्य बैंकमध्ये प्राइम कमर्सियल बैंक समग्र वित्तीय प्रदर्शनका आधारमा तुलनात्मक रूपमा बलियो देखिएको छ। प्राइमले सबैभन्दा बढी खुद नाफा कमाएको छ भने खराब कर्जा नियन्त्रण, प्रतिशेयर आम्दानी, कर्जा विस्तार र पुँजी पर्याप्ततालगायतका सूचकमा पनि सन्तुलित देखिएको छ। हिमालयन, प्राइम, सिटिजन्स र प्रभु बैंकको सार्वजनिक… Continue reading चार वाणिज्य बैंकको वित्तीय अवस्थाः नाफामा प्राइम अगाडि, जोखिममा प्रभु, हिमालयन र सिटिजन्स कहाँ ?