कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा ३ सय ७७ जना अझै बेपत्ता

  • शुक्रबार​ २९ साउन २०८३ ०४:३२ AM
काठमाडौँ । कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आशा कमजोर बन्दै गएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी कार्यलाई तीव्र बनाइरहे पनि कतिपय ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम शुरु भएको रोयटर्सले जनाएको छ । गएको सोमबार बिहान स्थानीय समयअनुसार साढे ७ बजे गएको ७ दशमलव ४ म्याग्निच्युडको भूकम्पकाContinue reading "कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा ३ सय ७७ जना अझै बेपत्ता"