प्रसाईंको सहमति विना नै ‘जय नेपाल पार्टी’ दर्ता गर्दै धवल

  • शुक्रबार​ २९ साउन २०८३ ०४:३८ AM
काठमाडौँ । पार्टी निर्माण नहुँदै नागरिक बचाउ महाअभियानु का प्रमुख दुर्गा प्रसाईं र नेता डा। धवलशमशेर राणाबिच गम्भीर खटपट देखिएको छ। प्रसाईंको सहमति विना नै डा. राणाले शुक्रबार जय नेपाल पार्टीु दर्ता गर्ने भएका हुन्। डा. राणाले बुधबार एक आह्वान पत्र जारी गर्दै साउन २६ गतेको कार्यदलको निर्णयबमोजिम साउन २९ गते शुक्रबार दिनको १२स्१५ बजेContinue reading "प्रसाईंको सहमति विना नै ‘जय नेपाल पार्टी’ दर्ता गर्दै धवल"