बाजुरामा पहिरोको कहरः २० वर्षीया युवती बेपत्ता, दुई जना घाइते

  • शुक्रबार​ २९ साउन २०८३ ०४:२३ AM
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि गएको पहिरोमा परी एक युवती बेपत्ता भएकी छिन् भने दुई जना घाइते भएका छन्। पहिरोमा परी बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छिन्। पहिरोले