रोल्पा : रोल्पाको सुनछहरी गाउँपालिका-२, भित्रीगाममा पहिरोले पुरिएर ४ जना बेपत्ता भएका छन्। कोटलबाराको पहिरोको घटना सेलाउन नपाउँदै भित्रीगाममा २ महिला र २ पुरुष पुरिएका हुन्।जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (प्रनाउ) पञ्चकुमार बाखुका अनुसार बिहीबार राति करिब १० बजे घरमाथि पहिरो खसेको थियो। पहिरोले एउटा घरका १ पुरुष र २ महिला तथा अर्को घरका १ पुरुषलाई पुरेको हो।प्रहरीलाई शुक्रबार बिहान मात्र घटनाको खबर प्राप्त भएको थियो। प्रनाउ बाखुका अनुसार सूचना पाउनेबित्तिकै बाहिरी