मलेसियाको औद्योगिक उत्पादनमा उल्लेख्य वृद्धिः दोस्रो त्रैमासमा ७.७ प्रतिशतको विस्तार

  • शुक्रबार​ २९ साउन २०८३ ०४:२२ AM
एजेन्सी । सन् २०२६ को दोस्रो त्रैमासमा मलेसियाको औद्योगिक उत्पादन सूचकांकमा ७.७ प्रतिशतको वृद्धि भएको छ । खानी, उत्पादन (म्यानुफ्याक्चरिङ) र विद्युत् क्षेत्रको उत्पादनमा आएको सुधारका कारण औद्योगिक वृद्धिदरमा तीव्रता आएको मलेसियाको तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२६ को पहिलो त्रैमासमा औद्योगिक उत्पादन वृद्धिदर ४ प्रतिशत रहेकोमा दोस्रो त्रैमासमा यसमा