मंगोलियाको झन्डै ८२ प्रतिशत भूभाग मरुभूमीकरण र भूमि क्षयबाट प्रभावित

  • शुक्रबार​ २९ साउन २०८३ ०४:२७ AM
एजेन्सी । मंगोलियाको कूल भूभागको कम्तीमा ८१.९ प्रतिशत क्षेत्र कुनै न कुनै रूपमा मरुभूमीकरण र भूमि क्षयबाट प्रभावित भएको पाइएको छ । मंगोलियाको वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयले बुधवार सार्वजनिक गरेको नयाँ राष्ट्रिय मूल्याङ्कन प्रतिवेदनले यस्तो डरलाग्दो तथ्य उजागर गरेको हो । मन्त्रालयकाअनुसार सन् १९८९ मा मंगोलियाको पहिलो मरुभूमीकरण नक्सा तयार पारिएयता राष्ट्रियस्तरमा आवधिक रूपमा