आयातित ड्रोन र पार्टपुर्जामा १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने अमेरिकाको घोषणा

  • शुक्रबार​ २९ साउन २०८३ ०४:३१ AM
एजेन्सी । संयुक्त राज्य अमेरिकाले विदेशबाट आयात गरिने ड्रोन तथा यसका पार्टपुर्जा र उपकरणहरूमा १० देखि १०० प्रतिशतसम्म एड भ्यालोरम (मूल्यमा आधारित) भन्सार शुल्क लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यस सम्बन्धी एक घोषणापत्रमा हस्ताक्षर गरेको ह्वाइट हाउसले जनाएको छ । नयाँ व्यवस्थाअनुसार अब अमेरिका भित्रिने ड्रोन र तिनका सहायक सामग्रीहरूमा तोकिएको