पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

  • शुक्रबार​ २९ साउन २०८३ १०:०९ AM
काठमाडौँ, साउन २९ गते । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ९ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्ला...