पहिरोमा बेपत्ता थापाको खोजी कार्य जारी

  • शुक्रबार​ २९ साउन २०८३ १०:१८ AM
शेरबहादुर सार्कीबाजुरा, साउन २९ गते । पहिरोमा परी त्रिवेणी नगरपालिका–९ ताम्सुकी प्रक्षिता थापा बेपत्ता हुनुभएको छ। उहाँको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाए...