तालमा सूचनापाटी

  • शुक्रबार​ २९ साउन २०८३ १०:२६ AM
मनाङ समाचारदातामनाङ, साउन २९ गते । मनाङका प्रमुख हिमाली तालको प्राकृतिक तथा पर्यटकीय महत्वबारे पर्यटकलाई जानकारी गराउने उद्देश्यले विभिन्न तालमा सूचनापाटी राखिएको छ । प्रकृति आधारि...