सडकमा गाडीको गति : जङ्गलमा साठी, बस्तीमा चालिस

  • शुक्रबार​ २९ साउन २०८३ १०:३१ AM
नवलपुर समाचारदातानवलपुर, साउन २९ गते । देशकै लामो, फराकिलो र नयाँ नारायणगढ–बुटवल सडकखण्ड विस्तारको अन्तिम चरणमा छ । सडक आयोजनाका अनुसार झन्डै ९३ प्रतिशत बाटो सम्पन्न भइसकेको छ । अह...