बाढीले जाजरकोटमा घर–पुल बगायो, बाजुरामा एकको मृत्यु

  • शुक्रबार​ २९ साउन २०८३ १०:३९ AM
साउन २९ गते । बिहीबार राति परेको अविरल वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–१० मा तासुघाट खोलामा आएको बाढीले चारवटा घर, एउटा खाजा पसल र एउटा झोलुङ्गे पुल बगाएको छ। घटनामा मानवीय...