काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेसी तोकिएको छ । पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले गैरकानुनी थुनामा राखिएको भन्दै बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्् । प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवास नजिकबाट पक्राउ गरेको थियो । उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा पक्राउ गरिएको