१०६ प्रतिशतले बढ्यो सिटिजन लाइफ इन्स्योरेन्सको नाफा, ईपीएस ७.८२ रुपैयाँ

  • शुक्रबार​ २९ साउन २०८३ ०४:५४ AM
सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १०६.६३ प्रतिशतले ३९ करोड ८ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ९१ लाख खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद बीमाशुल्क संकलन २५.८७ प्रतिशतले बढेर The post १०६ प्रतिशतले बढ्यो सिटिजन लाइफ इन्स्योरेन्सको नाफा, ईपीएस ७.८२ रुपैयाँ appeared first on Businesspana.