तोलामै ४६ सयले घट्यो सुनको भाउ

  • शुक्रबार​ २९ साउन २०८३ ०५:०३ AM
आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४६ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ५ सय ७५ रुपैयाँ तोकिएको The post तोलामै ४६ सयले घट्यो सुनको भाउ appeared first on Businesspana.