सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फोल्ड ८ सिरिज सार्वजनिक

  • शुक्रबार​ २९ साउन २०८३ ०५:०९ AM
सामसङ नेपालले नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८, ग्यालेक्सी जेड फ्लिप ८, ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ एकसाथ सार्वजनिक गर्दै नेपाली उपभोक्ताका लागि नयाँ पुस्ताको ग्यालेक्सी एआई अनुभव र स्मार्ट ‘ओनरशिप’ यात्रा अघि सारेको हो। सामसङको फोल्डेबल