प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिमा प्रश्नैप्रश्न, नगरकोटीमाथि ‘नैतिक पतन’को आरोप

  • शुक्रबार​ २९ साउन २०८३ ०४:१९ AM
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ । प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई नियुक्त गरेको भन्दै चर्को विरोध भइरहेको हो । कतिपय साहित्यकारहरुले उनलाई ‘नैतिक पतन कुलपति’ कुलपतिको संज्ञा दिएका छन् । पूराना राजनीतिक दलहरूले आफ्ना आफन्त र आफू निकटहरूलाई राजनीतिक नियुक्ति गरेको भन्दै बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिष्ठानका सबै… Continue reading प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिमा प्रश्नैप्रश्न, नगरकोटीमाथि ‘नैतिक पतन’को आरोप