होटेल–रेष्टुरेण्टलाई बढी ग्यास मौज्दात नगर्न आयल निगमको निर्देशन

  • शुक्रबार​ २९ साउन २०८३ ०४:३० AM
काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न  निर्देशन दिएकाे छ । निगमले बिहीबार एक सूचना जारी होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न  निर्देशन दिएकाे हो । निगमले बजारमा १४.२ किलोग्रामको भरि ग्यास सिलिन्डरको आपूर्ति तथा बिक्री वितरण भइरहेको जनाएको छ… Continue reading होटेल–रेष्टुरेण्टलाई बढी ग्यास मौज्दात नगर्न आयल निगमको निर्देशन