बाजुरा । बाजुरामा अविरल वर्षाले गर्दा घर माथिबाट पहिरो गएको छ । पहिरो जाँदा त्रिवेणी नगरपालिका ९ बस्ने कर्ण बहादुर थापाकी छोरी अन्दाजी २० वर्षीय प्रतीक्षा थापा बेपत्ता भएकी छन् । सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षका धर्म थापा र धौली देवी रावल घाइते छन् । बिहीबार राति देखिको अविरल वर्षापछि ताम्सु बस्ने ३९ वर्षीय… Continue reading बाजुरामा अविरल वर्षापछि पहिरोले घर पुरिँदा एक युवती बेपत्ता, दुई जना घाइते