बाजुरामा पहिरोमा बेपत्ता प्रतीक्षा थापा मृत फेला

  • शुक्रबार​ २९ साउन २०८३ ०५:१० AM
बाजुरा । बाजुरामा पहिरोमा परि बेपत्ता भएकी प्रतीक्षा थापा मृत भेटिएकी छन् । पहिरोमा परेर बेपत्ता भएकी २० वर्षीय प्रतीक्षा थापाको खोजतलास गर्ने क्रममा मृत भेटिएकी हुन् । पहिराले पुरिएको अवस्थामा उनको शव भेटिएपछि गाउँ शोकाकुल बनेको छ।अविरल वर्षाले गर्दा बाजुराको त्रिवेणी नगरपालिका ताम्सुमा घर माथिबाट पहिरो गएको थियो।पहिरोमा परेर सोही ठाउँ बस्ने धौली देवी… Continue reading बाजुरामा पहिरोमा बेपत्ता प्रतीक्षा थापा मृत फेला