काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षमा नाफा आर्जनसँगै विद्युत बिक्री तथा सञ्चालन आम्दानीमा पनि सुधार गरेको छ। कम्पनीले असार मसान्तसम्म ३३ करोड ५४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१… Continue reading बुटवल पावरको नाफा ५४ प्रतिशत बढ्यो, ६०१ मेगावाटका तीन आयोजना निर्माणाधिन