काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध

  • शुक्रबार​ २९ साउन २०८३ ०३:२१ AM
काठमाडौं । काठमाडौं–मुग्लिङ सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठकिलोमा खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको छ । प्रहरीका अनुसार राजमार्गमा पहिरो खसेका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू रोकिएका छन् । अहिले चार वटा जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । The post काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध appeared first on Kalika Khabar.