‘लज्जावती’ आजदेखि प्रदर्शनमा आउँदै

  • शुक्रबार​ २९ साउन २०८३ ०३:३३ AM
काठमाडौं :  चलचित्र ‘लज्जावती’ आजदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आउँदै छ । ‘लज्जावती’ प्रेमकथामा आधारित एक पूर्ण पारिवारिक चलचित्र हो ।  ‘लज्जावती’ निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको चलचित्र हो ।  चलचित्रमा