बिर्तामोडमा भन्सार छलीका ९ लाख बढीका सामान बरामद

  • शुक्रबार​ २९ साउन २०८३ ०३:४१ AM
झापा : प्रहरीले बिर्तामोडबाट भन्सार छली गरी ल्याइएको ९ लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।  जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ त्रिवेणी टोलस्थित शनिश्चरे