रेसुङ्गा विमानस्थलमा नियमित उडान अवरुद्ध

  • शुक्रबार​ २९ साउन २०८३ ०९:१९ AM
रमेश विश्वकर्मागुल्मी, साउन २९ गते। रेसुङ्गा विमानस्थलमा पछिल्लो दुई महिनादेखि नियमित उडान अवरुद्ध भएको छ। गत जेठ २४ गतेदेखि अन्तिम उडान भएपछि यस विमानस्थलमा मौसम प्रतिकूलताका कारण...