बढ्दै सर्पको जोखिम, छैन उपचार

  • शुक्रबार​ २९ साउन २०८३ ०९:३१ AM
हिले समाचारदाता हिले, साउन २९ गते । धनकुटाको महालक्ष्मी नगरपालिका–५, लेगुवास्थित रामबजारका प्रदीप श्रेष्ठको गर्मियाममा अधिकांश समय सर्प उद्धारमै बित्ने गरेको छ । उहाँले धनकुटासहित...