बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो
शुक्रबार २९ साउन २०८३ ०९:३१ AM
बाजुरा, साउन २९ गते । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ । बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा र...