खोटाङमा काठले किचेर ट्याक्टरमा काम गर्ने युवकको मृत्यु
शुक्रबार २९ साउन २०८३ ०९:३२ AM
राजकुमार भट्टराईखोटाङ, साउन २९ गते । ट्याक्टरमा काठ लोड गर्ने क्रममा काठले किचेर खोटाङमा एक युवकको मृत्यु भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक...