काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार बैंक चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा गएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफा घट्नुको मुख्य